मुख्य समाचार
आठराई र छथरबाट एमालेको चुनावी अभियान सुरु | म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने | जमरा राख्ने सही विधि के हो ? | पोक्लावाङ बजारमा अनुगमन, म्याद सकिएका सामग्री नष्ट | तेह्रथुमको लालीगुराँस– १ मा यात्रुबाहक बस दुर्घटनाः १४ जना घाइते | भूमि समस्या समाधानका लागि म्याङलुङमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न | छथर गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, जनमुखी नीति र कार्यक्रम सार्वजनिक | फेदाप गाउँपालिकाको नविन नीतिः युवालाई स्वरोजगारमा प्रोत्साहन | लालीगुराँस नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न, ५१ करोडको बजेट पारित | काँग्रेस माओवादीको छलफलमा पनि जुटेन सहमति, आ–आफ्नो अडान कायमै |

एमालेको जरा अभियान: कार्यकर्ताले नेतृत्वसमक्ष उठाउन सक्छन् यी प्रश्न

njn kahnal 1+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

यतिखेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउने हल्ला चलेको छ। कतिपयले विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा समेत प्रचार गर्न थालिसकेका छन्।

पार्टीका एकथरी नेताहरूले यसबारे आन्तरिक चलखेल सुरु गरेको भए पनि पार्टीकै अर्काथरी नेताहरू भने वाहियात् प्रयास भन्दै अर्कैखाले तर्क गरिरहेका छन् । पार्टीभित्रको यो अन्योल र विवादास्पद अभियानको खास अन्तर्य के हो ? यसबारेमा पार्टीको आधिकारिक धारणा के छ ? यो सब पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति भण्डारीबीचको आपसी द्वन्द्व हो वा आन्तरिक सहमति ? आम कार्यकर्ताले प्रश्न गर्नेछन् ।

यतिबेला नेकपा एमाले आन्तरिक र बाह्य दुवै कारणले तमाम समस्यामा फसेको छ । नेताहरूमा व्यक्तिगत महत्वाकांक्षा र पदीय हानथाप बढ्दै गएका छन्। पार्टीमा सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिक लगायत तमाम समस्या छन् । पार्टीमा कुनै गुटबन्दी छैन भनिए पनि अमूक-अमूक व्यक्ति र समूहले आ-आफ्ना झुण्डहरू बनाएका छन्। ती समूह र झुण्डहरूले पार्टीमा एक-अर्कालाई सिध्याउने र अस्तित्व मेटाउने आन्तरिक चलखेल पार्टी भित्रैबाट गर्ने गरेका छन् । तिनै गुट-उपगुटका घात-अन्तर्घातका कृत्य-कुकृत्यले चुनावमा पार्टीले पराजय भोग्नुपरेका दृष्टान्त पनि तमाम छन् । एउटै पार्टीभित्र यस्तो अन्तर्घाती खेल र कुप्रवृत्तिको अन्त्य कहिले हुन्छ ? कार्यकर्ताले नेतालाई प्रश्न गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार