मुख्य समाचार
बारम्बार किन जान्छ बत्ती? यस्तो छ ऊर्जा मन्त्रालयको निष्कर्ष | मौद्रिक नीतिपछि सेयर बजार दबाबमा, नेप्से तीन दिनमै ५० अंकभन्दा बढी घट्यो | गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले | शरीरमा आगो लगाएका गणेश नेपाली बच्न सकेनन् | पुष्पलाल मध्यपहाडी लोकमार्ग नभएको भए तेह्रथुम रित्तिन्थ्यो, अब विकासलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ : पूर्वमन्त्री सीता गुरुङ | वनबाट मल, मलबाट समृद्धि: लालीगुराँसको जैविक कृषि अभियानले कोर्दै नयाँ सम्भावना | वैदेशिक रोजगारीबाट उद्यमशीलतातर्फ: लालीगुराँसको बेकरी तालिमले युवामा जगायो स्वदेशमै भविष्य बनाउने विश्वास | बसन्तपुर–म्याङलुङ सडक खण्डको कालीखोलामा ३ करोड ४२ लाखको पर्खाल विवादमा | चिलिङ भ्याट विस्तारले डाँडाखर्कमा दुग्ध क्रान्ति, किसानमा नयाँ आशा | शिक्षक सरुवा विवादले रोकियो छथर जोरपाटीको बजेट, सर्वोच्च धाउँदा गाउँसभा प्रभावित |

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले

पूर्वी प्रेस 66+ समाचार ( )
२६ आश्विन २०८३, शुक्रबार

काठमाडौं । नेकपा एमालेले त्रिपुरेश्वर घटनामा ज्यान गुमाएका गणेश नेपालीको मृत्युबारे सरकारले नै जिम्मेवारी लिनुपर्ने माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले उक्त घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्न सरकारसँग आग्रह गर्नुभएको हो

उहाँले गणेश नेपालीको मृत्युलाई एउटा व्यक्तिको निधनमा मात्र सीमित गरेर हेर्न नहुने बताउँदै यसले राज्यका निकायको कार्यशैली र नागरिकप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्नु भयो।

सांसद सुब्बाले ट्राफिक जरिवाना तथा कार्यान्वयनको वर्तमान प्रणाली न्यायोचित छ कि छैन भन्ने विषयमा समेत सरकारलाई समीक्षा गर्न आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष अनुसन्धान आवश्यक रहेको धारणा राख्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार