मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

तेह्रथुममा देवरले गरे भाउजुको हत्या

पूर्वी प्रेस 77+ समाचार ( )
६ श्रावण २०८३, बुधवार

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा घरायसी विवादले उग्र रूप लिँदा देवरले धारिलो हतियार प्रहार गरी नातामा भाउजु पर्ने एक महिलाको हत्या गरेका छन्।

सिमखर्कमा ३ बर्षिय कृष्ण वहादुर लिम्वुले घरायसी विवादमा १ बर्षिय नातामा भाउजु पर्ने रुपा लिम्वुको वुधवार विहान १० : ४० मा धारीलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक खेमजंग खत्रीले जानकारी दिनुभयो ।

देवरको धारीलो हतियार प्रहार बाट गम्भीर घाईते भएकी भाउजुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न लिम्वु घटना पछि फरार छन् । उनको खोजीका लागि घटना स्थल र वरपरको क्षेत्रमा ईलाका प्रहरी कार्यालय संक्रान्ती र चुहानडाँडा प्रहरी चौकी बाट प्रहरी परिचालन गरीएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार