मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने, भगवान हो र? शिक्षामन्त्री पुनले भने

पूर्वी प्रेस 77+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् केशरमहलस्थित शिक्षा मन्त्रालय पुगेर सोमबार अपराह्न मन्त्री पुनले पदभार ग्रहण गरेका हुन्

त्यसअघि राष्ट्रपति भवन शीतल निवासमा उनले पद तथा गोपनीयताको शपथ लिएका थिए मन्त्री पुनले मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै विज्ञहरूलाई बोलाएर कुराकानी गर्ने र विज्ञहरूकै सुझावअनुसार छिटो काम गर्ने प्रतिक्रिया दिएका छन्।

विज्ञान, प्रविधि र नवप्रवर्तन र अनुसन्धान नै प्राथमिकतामा रहेको उनले बताए शिक्षाप्रति के गर्न सकिन्छ भन्ने कुरा अहिले म बताउन चाहन्न, के के गरिन्न अहिले भन्ने कुरा होइन। अपरझट यहाँ मन्त्री भइएको छ,’ उनले भने, ‘म राजनीति क्षेत्रमा अनुभवी पनि होइन, योजना बनाएर आएको पनि होइन। किताब बेच्दै गरेको मानिसलाई मन्त्री बनाइदिएपछि के गर्ने भनेर अहिले नसोध्नुस्।’

उनले युवाहरूलाई आफ्नो बुद्धिअनुसार काम गर्नुपर्ने पनि बताए उनले आफू मन्त्री नबन्ने सोचमा रहे पनि परिस्थितिका कारण मन्त्री बन्नुपरेको बताए। म औपचारिक रूपमा मन्त्री भएको हो, व्यवहारिक रूपमा भएको छैन। सेवासुविधा केही चाहिन्न, मन्त्रालयमा काम गर्ने हो, त्यहाँ किचन होलाओछ्यान लगाएर सुत्ने हो,’ उनले भने

आफू मन्त्री हुँदा नि:शुल्क शिक्षा दिन नसक्ने पनि उनले बताए। ‘अरे म मन्त्री हुँदैमा नि:शुल्क शिक्षा कसरी दिने? म भगवान हो र? केही न केही राम्रो काम गरौंला,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार