मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णयमा पुगे
तीन हजार लगानीमा सुरु भएको ‘रेशा’ले जित्दैछ फेसनप्रेमीको मन

पूर्वी प्रेस 77+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं । झापा काँकरभिट्टाकी २९ वर्षीय रेशा वलीलाई सानैदेखि फेसनमा रुचि थियो । उनलाई अरूभन्दा फरक देखिन मनपर्ने, नयाँ नयाँ डिजाइनको लुगा लगाउन मनपर्थ्यो । त्यसैले उनले स्नातक तहमा फेसन डिजाइनर पढ्ने निर्णय गरिन् । त्यसपछि उनी नजिकैको भारतीय सहर सिलीगुडीमा फेसन पढ्नका लागि गइन् ।

दुई वर्ष सिलगुडीमा पढेपछि फेरि एक वर्ष कोलकातामा पनि पढ्न पुगिन् । कोलकाताकै एउटा बुटिकमा डेढ वर्ष काम पनि गरिन् । त्यसैबेला सुरु भएको कोरोना महामारीका कारण भारत ओहोरदोहोर गर्न समस्या भयो । त्यसैले उनले नेपाल फर्किने र नेपालमा नै केही गर्ने सोच बनाइन् ।

नेपाल फर्केर उनले फेसनमै केही गर्छु भन्ने सोच त बनाइन् । तर कसरी, कति लगानीमा सुरु गर्ने भन्ने टुंगोमा पुग्न सकिरहेकी थिइनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार