मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

सुशासन नभएका पब्लिक कम्पनी, समयमा वित्तीय विवरण न साधारणसभा
विशाल बजार कम्पनी । यसले तीन वर्षयता वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

पूर्वी प्रेस 77+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

१९ पुस, काठमाडौं । समयमै वित्तीय विवरण नबुझाएपछि पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत मंसिर १२ मा ८८ पब्लिक कम्पनीलाई जरिवाना किन नगर्ने भन्दै स्पष्टीकरण सोध्यो ।

वित्तीय विवरण ढिलो बुझाउने कम्पनीलाई ५० हजार र नबुझाएकालाई १ लाख रुपैयाँका दरले जरिवाना गर्न सेबोनले स्पष्टीकरण सोधेको थियो । सेबोनले पहिलोपटक समयमै वित्तीय विवरण नबुझाउने यति धेरै कम्पनीलाई स्पष्टीकरण सोधे पनि जरिवाना असुली गरिसकेको छैन ।

पब्लिक कम्पनीले सेबोनमा वित्तीय विवरण बुझाउन ढिला गर्ने मात्रै होइन, केहीले त वर्षौंदेखि विवरण नै सार्वजनिक गरेका छैनन् । यस्ता कम्पनीको शीर्ष स्थानमा आउँछ– विशाल बजार कम्पनी । यसले तीन वर्षयता वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार