मुख्य समाचार
तेह्रथुममा देवरले गरे भाउजुको हत्या | तेह्रथुमको खेलकुदमा नयाँ आशा, उपाध्यक्ष लिम्बूको काँधमा विकासको जिम्मेवारी | विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेन भिड्दै | स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस, अवैध आयात रोक्ने प्रतिबद्धता | औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड बढी महसुल असुल | सुनको मूल्य फेरि उकालो, प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो | जलविद्युत् आयोजनाको आरसीओडी थप्ने तयारी, प्रगतिका आधारमा चार समूहमा वर्गीकरण | एआई जान्ने स्वकीय सचिव रोज्न सांसदलाई शंकर पोखरेलको सुझाव | विश्वकप फाइनलमा जस्टिन बिबरको विशेष प्रस्तुति | एमबाप्पेले बनाए विश्वकपमा नयाँ कीर्तिमान |

जिल्ला प्रशासन कार्यालयले गर्यो बजार अनुगम

पूर्वी प्रेस 77+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

निर्वाचन नजिकिँदै गर्दा अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालाबजारी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै शुक्रबार तेह्रथुमको सदरमुकाम स्थित म्याङलुङ बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमको संयुक्त टोलीले सदरमुकाम म्याङलुङ सहित विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो।

टोलीले खाद्यान्न पसल, खाद्य गोदाम, किराना तथा होलसेल व्यवसायी र कपडा पसलहरूमा मूल्यसूची, मौज्दात अवस्था, म्याद गुज्रिएका सामग्री, बिल बिजक प्रयोग तथा भण्डारण प्रणालीबारे अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण लिम्वुले बताउनु भयो। अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य लिने वा उपभोक्ता ठगी गर्ने गतिविधि नगर्न व्यवसायीलाई सचेत समेत गराइएको सहायक प्रजिअ लिम्वुले बताउनु भयो ।

निर्वाचन अवधिभर बजारको नियमित निगरानी गरिने र कानुन विपरीत क्रियाकलाप भेटिए कडा कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार