मुख्य समाचार
फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | फेदापमा भाषा, कला र संस्कृतिको संरक्षणबारे अन्तरक्रिया तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न | अब आठराईबासी नगरबसमा गुड्नेछ : नगर बससँगै गाउँमा विकासको नयाँ यात्रा | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | म्याङलुङ नगरपालिकाद्वारा विपन्न तथा सीमान्तकृत छात्रालाई छात्रवृत्ति | लालीगुराँसमा विज्ञानको रौनक, विद्यार्थीका नवप्रवर्तनात्मक सोचले सबैको मन जित्यो | आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न | फेदाप गाउँपालिकाले ५० करोड ३८ लाखभन्दा बढीको बजेट प्रस्तुत, पूर्वाधार र समृद्धिलाई प्राथमिकता | म्याङलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक, विकासका विविध क्षेत्र प्राथमिकतामा | मेन्छयायेमले ल्यायो ३० करोड ७४ लाखको बजेट, पूर्वाधारदेखि स्वरोजगारसम्मलाई प्राथमिकता |

आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न

उमेश नेपाली 20+ समाचार ( )
१३ आश्विन २०८३, शनिबार

तेह्रथुम । आठराई गाउँपालिका गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित अधिवेशनमा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा विकास योजनाका विषयमा व्यापक छलफल गरिएको थियो।

अधिवेशनमा गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको जनाइएको छ। साथै, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी वर्षका योजना तय गरिएको गाउँपालिकाले छ।

गाउँसभामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।सहभागीहरूले स्थानीय आवश्यकताका आधारमा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

गाउँपालिकाले गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले स्थानीय विकासलाई थप गति प्रदान गर्दै समृद्ध, सुशासित र आत्मनिर्भर आठराई निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। अधिवेशनले आगामी वर्षका विकास गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने अपेक्षा गरिएको गाउँपालिकाले छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार